एजेन्स। नशाको तालमा पुलिसकै अगाडि कपडा खोलेर हंगामा गर्ने मोडल मेघा शर्माको भिडियो सार्वजनिक भएको छ । पहिले ती मोडलले आरोप लगाएकी थिइन् कि उनको घरमा वाचम्यानले उनीसँग अभद्र व्यवहार गरेका थिए । तर सार्वजनिक भएको सिसिटिभी फुटेजले मोडलको झुट सबैका अगाडि ल्याइदिएको छ । भिडियोमा मोडल आफैंले वाचम्यानलाई कुटपिट गरिरहेकी देखिएकी छिन् ।

मोडल मेघा शर्माको पहिले आएको भिडियोमा उनले वाचम्यानमाथि अभद्र व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले यसको उजुरी पुलिसमा गरेकी थिइन् । उजुरीपछि मेघाको घरमा पुगेको पुलिसले जब सोधपुछको लागि मेघालाई आफूसँग लैजाने प्रयास गर्यो मोडलले तमाशा गरिन् । पुलिसले पटक पटक सम्झाउँदा पनि उनले मानिनन् बरु पुलिससँग जानबाट बच्नको लागि आफ्नो सबै कपडा खोलिन् । भिडियोमा हेर्नुहोस् उनको तमाशा –

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like