मुख्यमन्त्री त्रिलोचन भट्ट - सुदूरपश्चिम

कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियाथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री केपी ओलीलाई बिहीबार भेटी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।

उक्त अवसरमा मुख्यमन्त्री भट्टले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए । – कान्तिपुर

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like