डडेल्धुरा । डडेल्धुरामा ट्र्याक्टर दुर्घटनामा वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको भागेश्वर गाउपालिका २ रुपालका वडा सदस्य अन्दाजि ४२ बर्षका भोजराज पनेरुको दुर्घटनामा परेर मृत्यु भएको हो ।
से १ त १००५ नम्बरको ट्र्याक्टर हिजो राति रुपाली गाड खोलामा दुर्घटना हुदा वडा सदस्य पनेरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक खगेन्द्र साउदले जानकारी दिनु भएको छ ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like