मानपुरे डाँडामा शनिबार राति भएको दुर्घटनामा दुईजनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।

चौरी देउराली गाउँपालिका – ८ मानपुरे डाँडामा ना १ क ९५२४ नम्बरको ट्रक पल्टिदा काभ्रे भुम्लु ६ का ३१ वर्षका सरोज पहरी र त्यहीँ ठाउँका १९ वर्षका सुमन पहरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरुको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका तीनजनाको काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

More in समाज

You may also like