मेष:- सुस्‍ती त्‍याग गरे काममा सफल्ता मिल्नेछ । ब्यापारमा नयाँ काम मिल्ने संभावना छ । भर्मण को लागि पर्यटकीय स्थान मा जान सक्छौ । जीवन साथी संग सम्वन्ध खराब हुन सक्छ।

बृषभ:- अनुभब को कारण समस्या समाधान हुन सक्छन । खर्च नियन्त्रण गर्नु आवश्यक छ। कार्यमा आउने चुनौती पूरा हुनेछन । सत्रुहरु सक्रिय हुनेछन । थकान को कारण अस्वस्थ महसुस हुनेछ ।

मिथुन:- नयाँ ब्यापार को सुरुवात हुन सक्छ । दिनभर ताजगी र फुर्ति रहने छ । घरमा पहुना आउने सम्भावना छ । राजनीति मा सफल्ता मिल्ने छ ।

कर्क :- पुराना कुराहरु को कारण तनाव रहने छ । जीवनसाथी संग बहस न गर्नु । चल अचल संपत्ति बढ्न सक्छ । नयाँ कपडा तथा गहना मा खर्च हुन सक्छ ।

सिंह :- कैरिएर मा प्रगति हुने सम्भावना छ । आया का स्रोतहरु बढ्न सक्छन । परिवारमा कुनै मांगलिक कार्य को सुरुवात हुन सक्छ । साथीहरु बाट सहयोग मिल्न सक्छ ।

कन्या :- मेहनत र सकारात्मक सोच अगाडि बढ्ने छ। कुनै पनि शुभ काम मा संलग्न हुन सक्नुहुन्छ । वरिष्ठ अधिकारीहरु संग बिरोध हुन सक्छ । परिवार मा हर्ष आनन्द को वातावरण रहनेछ । धर्म कर्म मा चासो बढ्नेछ ।

तुला:- छोराछोरी प्रति जिम्मेवारी बढ्ने छ । अशांति को वातावरण रहनेछ । दिनचर्या ब्यस्त रहन सक्छ । धर्म कर्म प्रति चासो बढ्नेछ । मिठो बोलेमा फाइदा हुने छ । मित्र संग घुमन सक्छौ

बृषक :- आयमा वृद्धि प्रयास सफल हुनेछ । काममा सोचे जस्तो सफलता पाउन सक्छौ । परिवार संग लामो-लामो दूरीको यात्रा को संभाबना छ ।

धनु:- मेहनत को फल प्राप्त हुनेछ। आर्थिक पक्ष बलियो हुनेछ । भौतिक सुख सुविधा मिल्ने संभावना छ ।

मकर:- चल अचल संपत्ति मा नोक्सान हुने संभावना छ । जीवनसाथी संग खटपट हुन सक्छ । धार्मिक कार्य प्रति झुकाव । नौकरी मा प्रगति को योग छ ।

कुम्भ :- ब्यबसाय मा नयाँ निर्णय लीनुपर्ने । पुराना साथीहरु संग भेट हुनेछ । विद्यार्थी अध्यान मा ध्यान केंद्रित गर्ने छन । स्वास्थ्य सामान्य रहने छ ।

मीन:- मेहनतमै दिन समाप्त हुनेछ । दोश्रो प्रति उदार रहने छौ । परिवार को लागि समय मिल्ने छ । मनमा खुशी को अनुभव हुनेछ ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like