नेपाल को बझाङ घर भई हाल कन्चनपुर मा बदै अाउनु भएका देउडा साहित्यकार का साथै भुपु कबड्डी खेलाडी लक्ष्मण अधिकारी को दोस्रो देउडा एल्बम कम्मर लड्काइ लड्काई देउडा इतिहास मा सात समुन्द्र पारि छायांकन भई युटुब मा सार्वजनिक भएको छ।
रोजगारी को शिलशिलामा दुबई मा बस्दै अाउनु भएका अधिकारी को निकै चर्चा कमान सफलपहिलो एल्बम दुबैइ को लाहुरे को अपार सफलता पछि प्रदेश बाट विभिन्न समस्या का बाबजुद दोस्रो एल्बम कम्मर लड्काइ लड्काइ बजारमा ल्याएका छन।
सुप र सुप को भाषालाई अौधि माया गर्ने सुप समाज दुबई का सल्लाहकार पनि रहेका अधिकारी देउडा मार्फत सुप को भाषा संस्कृति बचाउन लागिपरेको बताउछन् ।
सुदूरपश्चिम सेवा समाज को बिशेश सहयोग मा दुबई का विभिन्न रमणीय स्थान हरु मा छायांकन गरिएकको उक्त एल्बम मा लक्षमण अधिकारी शव्द तथा रचना राजेन्द्र शाह बि पि को संगीत रहेको रहेको छ भने स्वर मा साथ दिएका छन चर्चित गायक बिनोद बाजुरेली र स्मृति शाहि ले
सागर बोहरा ले निर्देशन गरेको उक्त भिडियो गित को छायांकन सागर परिवार र लोकराज पाण्डे ले गरेका हुन । लक्ष्मण अधिकारी र को मुख्य अभिनय रहेको भिडियो मा दुबईमा रहेकाा नेपाली सुदुर पश्चिम समाज का पदाधिकारी तथा दुबैइ मा कार्यरत सुुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनी साथ दिएका छन।
साथै अाफ्न‍ो कला संस्कृति भाषा बचाउन परदेश बाटै अाफुसके जति लाग्ने र पछिल्लो एल्बम झै यसलाई पनि मन पराइ दिन र सल्लाह सुझाव दिन हार्दिक अनुरोध गरेका छन।
भिडियो हेनुहोस्:

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like