धोका रैछ मायाजाल बाट चर्चा बटुल्न सफल देउडा लेखक  रमेश पन्त पिल्कोटी बुवा  बल्देब पन्त र अामा कलावती देबी पन्त को कोख बाट  जन्मनु भएका युवा सर्जक को जन्म   -देवल दिब्यपुर गाउपालिका २ नेउली पिलायल पिल्कोट डडेल्धुरा मा भएको हो।

पहाड देबल दिब्यपुर मा जन्मे पनि परिवारिक बसाइँसराइ का कारण उनि  पर्शुराम नगर पालिका ४रज्यौडा कटाल डडेल्धुरा बस्दै अाएका छन ।गीतसङ्गित मा निकै रुचि भएका पिल्कोटी सानै छदा क्यासेट माध्यम बाट डेउडा गित हरु सुन्ने गर्थे।प्राथमिक शिक्षा  गङेशो प्राथमिक स्कुल भण्डारी गाउ नेउली पिल्कोट डडेल्धुरा बाट  र ६ ७ ८ श्री चेतना मा बी राजुल पिल्कोट डडेल्धुरा मा अध्ययन गरि परिवारिक बसाइँसराइ का कारण उनले भागेस्वर उच्च माबी कटाल डडेल्धुरा बाट २०६२मा  एस एल सि पास गरेको थिए।

त्यसपछी  पढाइमा  त्यती मन न लागेर भारत लागे। भारत   बसाइँ सँगै   रेडियो महाकाली कंन्चनपुर को लोक पिर्य कार्यक्रम हुक्का चिलिम अनलाइन  सुनेर देउडा लेख्ने प्रयास गरे र नियमित स्रोता बनि रचना  पठाउदा पठाउदै  पहिलो सम्मान पर्देश बाट पठाउने ट्प ८ मा परि  कदर पत्र बाट सम्मान पाए ।

देउडा लेखनमा परिपक्व भए सगै आफ्नै शब्द रचना मा समधुर स्वर का धनि भोजराज भट्ट र राधिका हमाल को स्वर मा पहिलो देउडा  एल्बम  “धोका रैछ माया जाल”मालाश्री स्टुडियो मार्फत बजारमा ल्याए। त्यसपछि  टेकराज  पन्त को  पहिलो गीत्”बग्दै रेइ आशुका भेल”मा पनि शब्द रचना गर्ने अवसर पाए।

साथै  उनको लय शब्द र टकं तिमल्सिना र रेखा जोशी को स्वर मा    मेरो माया छकि छैन नाम को लोक देउडा गीत भदौ पहिलो हप्ता बजारमा अाउने तयारीमा छ।

Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

You may also like