Browsing Category

राजनीति

नेकपाको हेडक्वार्टर धुम्बाराहीमा राख्ने निर्णय गरियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को हेडक्वार्टर धुम्बाराहीमा रहने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले धुम्बाराहीमा केन्द्रीय कार्यालय र पेरिसडाँडामा जनवर्गीय संगठनहरुको कार्यालय राख्ने निर्णय गरेको हो । धुम्बाराही तत्कालीन…

विप्लव प्रकाण्डसहित तीन पक्राउ

काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मालाई काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएको छ। प्रकाण्डलाई दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर…

नारायणकाजीको राजीनामाका विषयमा नेतृत्व तहको यस्तो प्रयास

काठमाडौं – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले पदबाट राजीनामा दिएको पनि हप्ता दिन नाघिसक्यो । तर श्रेष्ठले दिएको राजीनामा स्वीकृत गर्ने…

पौडेल पक्षलाई देउवाले भने, ओलीसँग लड्ने कि मसँग ?

काठमाडौं । भदौ पहिलो साता गर्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक छठसम्म सार्ने तयारी संस्थापन पक्षबाट भइरहेको छ । तर, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर नेताहरुले खुलेर विरोध गर्न सकिरहेका छैनन् । पौडेल र सिटौला समूहकै…

बंगलादेशका धेरै मेडिकल कलेजमा पढाई राम्रो छैन : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले बंगलादेशमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको बारेमा आफूले दिएको अभिव्यक्तिप्रति माफी माग्नुभएको छ । आफ्नो उदेश्य त्यहाँ पढेका डाक्टरहरुलाई चोट पुर्याउनु नभएको, तर आफ्नो अभिव्यक्तिले बंगलादेशमा…

काँग्रेस बैतडीका संस्थापक सभापति जोशीको निधन

बैतडी – नेपाली काँग्रेस बैतडीका संस्थापक सभापति एवं पूर्वसांसद कृष्णकुमार जोशीको मंगलबार निधन भएको हो । मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको काठमाडौँमा ७३ वर्षको उमेरमा निधन भएको हो । जोशी २०३४ सालमा नेपाली काँग्रेस बैतडीको सभापति…

देउवा ले प्रधानमन्त्री लाई भने बिरोध को सामना गर्ने तयार रहनुस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार भेटेका छन् । जुम्लालामा अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको भन्दै सभापति देउवाले प्रधानमन्त्री ओलीलाई भेटेरै…

राष्ट्रिय सभाको दोस्रो बैठक पनि स्थगित

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विनियोजन विधेयक ‘२०७५’ का विभिन्न शीर्षकमाथिको छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीको उपस्थितिको माग गरेपछि राष्ट्रियसभाको आजको दोस्रो बैठक पनि स्थगित भएको छ। नेपाली काँग्रेसका सांसद बद्रिप्रसाद…

सरकारप्रति स्थानीय र प्रदेश जनप्रतिनिधिको आक्रोश

नेपालगन्ज– संघीय सरकारप्रति स्थानीय र प्रदेशका जनप्रतिनिधि सशंकित भएका छन्। स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधिले कर्मचारी व्यवस्थापनको समस्याका कारण सहज रुपले काम गर्न नसकिएको गुनासो गरेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र…

प्रधानमन्त्रीले चीन भ्रमणबारे संसदमा के भने ?

काठमाडौं, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने, विगतमा भएका सहमति तथा सम्झौतालाई कार्यान्वयन गर्नेलगायतका विषयमा आफ्नो चीन भ्रमण केन्द्रित रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको…