डडेल्धुराका बिभिन्न ठाँउबाट म्याद गु्रजिएका दैनिक उपभोग्य बस्तु जफत गरी नष्ट

ध्रुब विष्ट/डडेल्धुरा । डडेल्धुराको पोखरा र अनारखोली बजारबाट जफत गरिएका म्याद गु्रजिएका दैनिक उपभोग्य सामानहरु बिहिबार नष्ट गरिएका छन । ...
डडेल्धुरा
डडेल्धुरा

नेपाल प्रेस युनियन डडेल्धुराको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन

डडेल्धुरा । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाको अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन । बुधबार सदरमुकाममा सम्पन्न चौथो अबिधेसनबाट ...
डडेल्धुरा

विकासका लागि ‘सम्बृद्ध डडेल्धुरा’ अभियान सुरु

डडेल्धुरा । सम्बृद्ध डडेल्धुराका लागि जिल्लाका ७ वटै स्थानिय तह विकासका साझा मुद्दा बनाई अघि बढ्न प्रतिबद्ध भएका छन । ...
अपराध

डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

डडेल्धुरा, असोज १३ । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिकाकी एक किशोरीलाई ...
डडेल्धुरा

हलिया समुदायलाई सहयोग परियोजनाद्धारा हलियाका सवालमा छलफल

डडेल्धुरा । हलिया समुदायलाई सहयोग परियोजनाले हलियाको पुर्नस्थापनाका सवालमा सुक्रबार जिल्ला सदरमुकाममा छलफल सुरु गरेको छ । नेपाल राष्ट्रीय दलित ...

दुई–तिहाई मतले प्रदेश ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम पारित

कैलाली – प्रदेश नम्बर ७ को स्थायी राजधानी गोदावरी र नाम सुदूरपश्चिम राख्ने विषयमा प्रदेशसभाको दुई तिहाई मतले स्वीकृत गरेको ...
डडेल्धुरा
डडेल्धुरा

परिक्षार्थि व्यवस्थापनमा नगरप्रमुख ओझा

डडेल्धुरा । शिक्षक सेवा आयोगको परिक्षा केन्द्र डडेल्धुरा तोकिए पछि शिक्षक परिक्षार्थीहरुलाई भ्याईनभ्याई भएको छ । जिल्लामा रहेका होटेलको क्षमता ...
डडेल्धुरा

डडेल्धुराका व्यवसायिको पिडा सम्बोधन हुन्छ : नगरप्रमुख ओझा

डडेल्धुरा । नेपाल कपडा तथा सिलाई व्यवसाय संघ डडेल्धुराको दोस्रो साधारणसभा सम्पन्न भएको छ।  सोमबार जिल्ला सदरमुकाममा दोस्रो साधारणसभा सम्पन्न ...
डडेल्धुरा

डडेल्धुरामा कृषि ज्ञान केन्द्र स्थापनापछि किसान उत्साहित

डडेल्धुरा । राज्यको पुनःसंरचनासँगै डडेल्धुरा सदरमुकामस्थित जिल्ला कृषि विकास कार्यालयलाई ‘कृषि ज्ञान केन्द्र’मा प्रतिस्थापन गरेपछि यसको सेवा प्रवाहले नयाँ स्वरुप ...
डडेल्धुरा

निर्मला पन्तको न्यायका लागि डडेल्धुरामा पनि विरोध ¥याली प्रदर्शन

शेर नेपाली/डडेल्धुरा । कञ्चपुरको भीमदत्त नगरपालीका–२ की वलात्कार पछि हत्या गरीएकी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै शनिवार डडेल्धुरामा पनि ...

Posts navigation